बिहे नै नगरी मेलिना राई र सञ्जिव बराइलीको ‘ब्रेकअप
काठमाडौं । ‘इन्गेजमेन्ट’ पछि बिहेको तयारीमा रहेका गायिका मेलिना राई र गितारिष्ट सञ्जिव बराइलीबीच विवाह नै नगरी ‘ब्रेकअप’ भएको छ । केही महिनाअघि मात्र ‘इन्गेजमेन्ट’ गरेको उनीहरुबीच मतभेद देखिन थालेपछि ब्रेकअप गरेको मेलिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छन् । मेलिनाले फेसबुकमा लेखेकी छन् : बिषय –engagemet तोडिएको जानकारी ! केही समय अगाडी मैले आफ्नो भ्लनबनझभलत गरेको […]
Continue Reading