काठमाडौँमा घर र कार भएकी अष्ट्रेलियामा रहेकी युवतीलाई, घरज्वाई बस्ने केटा चाहियो

भिडियो

मलाई देखेर थु,क नि,ल्छन भने मेरो के दो,ष यो भनाई चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मग रले काठमाडौंमा भव्य घर बनाएकी छिन् ।

कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा प हिले नै बताएकी थिइन् । कोरोना म,हा मा,री शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् ।

वि,कट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आ फूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् ।

काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् ।

अ,विवाहित गायिका मगरले अब बि हे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घर ज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपा एको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु ।

ज्योती मगर विशेषगरी उनका गीत र भिडियो यो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चा मा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पा,च्य मान्दैन ।

Leave a Reply

Your email address will not be published.