किन अर्काकी श्रीमती ताक्छन त पु’रुषहरु ( जानी राख्नुहोस )

Video

आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घ;टना देख्दै र सुन्दै पनि आइरहेका छौँ आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई।

कारण यदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।

जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ विवाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहनछन् यस्तै विभिन्न समाजमा पु’रुषले युवती भन्दा विवाहित प’रस्त्रीसँग स’म्भोग गर्न मनपराउँछन् ।

यो मनोवैज्ञानिक स्वाभाव पनि हो ।तर, परस्त्रीले पुरुषलाई कसरी आकर्षित गर्छ भन्ने कुरामा भरपर्छ । कुनै कुनै प’रस्त्री यस्ता हुन्छन् । जसलाई देख्नेवित्तिकै पुरुषको उत्ते’जना १८० डिग्रीसम्म पुग्छ । परस्त्रीसँग आकर्षित हुने कारणहरु यसप्रकार छन् ।

जहिले पनि अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्त’न पनि महिलाको शा’रीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्त’नले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ ।

प्रायः सबै समाजमा महिलाको आकर्षणमा कम्मर नि’तम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । स्त’न महिलाको अङ्ग भए पनि पुरुषले पनि यौ’न आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आ’कषिर्त हुन्छन् । स्त’नलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्रायः पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ।

केही अपवादलाई छोडेर प्रायः व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आ’कर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ

Leave a Reply

Your email address will not be published.