ताजा खबर:यती धेरैले घट्यो ग्यास सिलिन्डरको मूल्य
सरकारले लकडाउन अवधिमा दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण मार्फत सो व्यवस्था गरिएको बताएका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****
सरकारको घोषणा सँगै कार्यान्वनयमा आएको छ।
बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन्।