भर्खरै बिमानस्थलबाट दिल्लीका लागि उडेको ११० जना सवार विमान दुर्घटना
देहताबाट ११० जना सवार जेट बिमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ।
प्रान्तका स्थानीय अधिकारीहरुका अनुसार विमान काबुलको दक्षिण पश्चिममा दुर्घटनाग्रस्त भएको हो।
विमान देहातदेखि दिल्लीको लागि उडेको थियो। उक्त जहाजमा उड्ने वित्तिकै प्रावधिक समस्या देखिएका बताएकाे र कसरी दुर्घटना भयो भन्ने बारे अहिले नै एकिन नभएकाे अधिकारीहरू बताउँछन् । जेट विमान दुर्घटनाका अन्य कारणहरू पनि पत्ता लागिसकेकाे छैन।
यसका साथै विमानमा केही प्राविधिक कठिनाइ आएपछि त्यहाको गजिनी जिल्लाको डेह याकमा दुर्घटना भएको जनाइएको छ।