पि’डित गायिकाको बयान- पल शाह कोठामा छिरे अनि मेरो तलको कपडा खोलेर ज ब र ज स्ती शा’रीरीक सम्बन्ध राखे…

Video

पि’डित गायिकाको बयान- पल शाह कोठामा छिरे अनि ज ब र ज स्ती शा’रीरीक सम्बन्ध राखे…

.काठमाडौं– ना बा लिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध मंगलबार जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ।

१६ वर्षभन्दा कम उमेरकी बालिकालाई ब ला त्का र गरेको आरोपमा १४ वर्षसम्म कै’द स’जायको मा’गदाबी गर्दै उनीविरुद्ध मुद्दा दायर भएको हो। तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अ’भियोग पत्रमा अ’भियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ।

बयानमा पी’डित बालिका (नाम परिर्वतन ब्यास १२)ले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक ज ब रज स्ती क र णी गरेको बताएकी छन्। बयानका क्रममा पी’डित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बा’ध्य बनाउने गरेको र सु’टिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै खो’टामा बस्न बा’ध्य बनाउने गरेको उल्लेख गरेकी छन्।

‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सु’टिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’

पी’डितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच माया/प्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा क र णी गरेका हुन्।’ त्यस्तै, २०७८ वैशाख ४ गते तनहुँको दुलेगौँडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा–छुट्टै कोठामा सुतेको अवस्थामा

राति १२ बजे आफ्नो कोठामा आएर ज ब र ज स्ती आफ्नो कपडा खोलेर शा’रीरीक सम्बन्ध राखेको पनि पी’डितले बयानमा भनेकी छन्। ‘प्रतिवादी कृष्ण जोशी भन्ने कृष्ण प्रसाद जोशीले मलाई प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फ’काउने र भिडियो सु’टिङको क्रममा विभिन्न स्थानमा रहँदा

एउटै कोठामा बस्न बाध्य पारी ज व र्ज स्ती क र णी गर्ने कार्यमा सहयोग पुर्‍याइ म’तियारको रुपमा काम गरेका हुन्,’ पी’डितले बयानमा भनेकी छन्। प्रहरीले जा’हेरवालाको ब’यानपछि घटनास्थलको मु’चुल्का पनि तयार गरेको छ। अभियोग पत्रसँगै प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा शुक्लाटोलस्थित

प्रदीप थापाको दुईतले पक्की घरको दोस्रो तलाको १ नम्बर कोठाभित्रको ‘व’स्तुस्थिति’को विवरण समेत अभियोग पत्रसँगै उल्लेख गरेको छ। त्यस्तै, पी’डितका तर्फका व्यक्तिको समेत बयान लिएर अभियोग पत्रसँगै पेस गरिएको छ। ना बा लि क गायिकाको बयान यस्तो छ:-

मेरो सानै देखि सांगितिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहसँग चिनजान भई सँगै कार्यक्रमा जाँदा भिडिओ सु’टिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेकाले हामीबीच माया प्रेम रही आएको अवस्थामा मिति २०७७/०९/१० गते पोखरास्थित प्राइम होटलमा,

मिति २०७७/१२/०७ गते गैँडाकोटस्थित रिसोर्टमा क र णी गरेका र मिति २०७८/०१/१४ गते तनहुँको दुलेगौडास्थित प्रदीप थापाको घर कोठामा छुट्टा छुट्टै कोठामा सु’तेको अवस्थामा उक्त राति अन्दाजी १२ बजेतिर प्रतिवादीले म तिम्रो कोठामा आउँछु भनी म्यासेज गरी मेरो कोठामा आई मलाई विवाह गर्ने झू’ठो आस देखाई मैले हुँदैन भन्दा पनि ………….हुन् ।

प्रतिवादी कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीले मलाई प्र’तिवादी पल शाह भन्ने पूर्णविम शाहसँग घुम्न जाउ, निजले भनेको मान भनि फ’काउने र भिडिओ सुटिङको क्रममा विभिन्न स्थानमा रहँदा एउटै कोठामा बस्न बाध्य पारी ज ब र्ज स्ती क र णी गर्ने कार्यमा सहयोग पुयाई म’तियारको रुपमा रहेका हुन् ।

Leave a Reply

Your email address will not be published.