नायिका रेखा थापाको गर्जन,जसरी पनि भएनी राजा ल्याउँछौं: Rekha Thapa Rastriya Prajatantra Party
अग्लो खाइलाग्दो शरीर लुंगीमा असाध्यै बोल्ड सायोमा लिम्बु (फोटो फिचर)
पछिल्लो समय टिकटकमा बच्चा तन्नेरीदेखि उमेर ढल्किएका सम्म झुम्मिने गर्छन् ।टिकटकमा दिनहुँ नयाँ नयाँ ब्यक्ती भाइरल हुनेगर्छन् ।
कोही टिकटककै कारण स्टार समेत भइरहेका छन । यसैक्रममा एक हट मोडल बनि टिकटकमा भाइरल बनिरहेकी छन् । उनको असाध्यै बोल्ड अवतारले समाजिक संजाल तताइरहेको छ ।उनको नाम शायोमा लिम्बु हो ।
उनले बनाएका निकै बोल्ड टिकटकले तहल्का नै मच्चाइरहेका छन् । त्यस्तै उनका बोल्ड तस्बिरले सामाजिक संजालमा तरंग नै ल्याएको छ ।
केहि दिन पहिला उनले लुंगीमा सजिएर देखिएका तस्बिले झनै चर्चा पाएका छन । उनका लुंगी अवतारले निकै चर्चा पाएका छन् ।
content/uploads/2022/03/FB_IMG_1647763348041-225×300.jpg” alt=”” width=”225″ height=”300″ class=”alignnone size-medium wp-image-4328″ />