को हुन् खोटाङकी उर्मिला ? जो बला, त्कार आरोपित पक्राउ गर्न जाँदा मृ,त्यु भयो

Video

को हुन् खोटाङकी उर्मिला ? जो बला, त्कार आरोपित पक्राउ गर्न जाँदा मृत्यु भयो

 

 

 

उदयपुर । खोटाङको बराहपोखरी गाउँपालिका वडा नम्बर ४ घोरिङ्खाका कुमार श्रेष्ठका ‘एक्ली छोरी’ उर्मिलाले सानैदेखि सजाएको सपना थियो नेपाल प्रहरी । कक्षा १ देखि १२ सम्मको पढाई धर्तुङस्थित स्थानीय बालकन्या माविमा पूरा गरेपछि सपनाहरुलाई रंगीन बनाउन सहरतिर लागिन् । अर्थात नेपाल प्रहरीको तालिम केन्द्र रानीबाट झण्डै दुई वर्षअघि जवान पदमा भर्ना भईन् ।

 

बिभागीय निणर्य अनुसार उनी जन्मथलो खोटाङ छाड्दै मोरङ आसपासलाई कर्मथलो बनाउन थालेकी थिइन् ।

 

एक दिन उनी कार्यरत प्रहरी कायालयमा आएको जाहेरी पछ्याउदै घटनास्थल पुग्दा मृत्यु व्यहोर्न पुगेकी उर्मिलाको अ,भावमा अहिले परिवारमात्र हैन सिंगो खोटाङबासी शो,कमा डु,बेको बराहपोखरी ४ का वडाध्यक्ष भुवल राईले जेठोखबरलाई बताए ।

 

 

मोरङको खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले सोही विद्यालयकी १२ वर्षीया बालिकालाई शारी,रिक दु, व्र्यवहार प्रयास गरेको आरोप लागेपछि नियन्त्रणमा लिन जाँदा उर्मिलाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.