अमेरिकामा पुगरे असाध्यै बोल्ड बनेर गर्मिको स्वागत गर्दै बर्षा
कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गरेको हुन्छ ।
नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ ।
चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी नायिका राजसँग चाँडै विवाह गर्ने तयारीमा रहेको बताइन्छ । तर, मिडियामा भने वर्षा राजसँग विवाहका विषयमा अहिले नसोचेको बताउँछिन् ।
वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा कसरी डुबुल्की मारिरहेकी छन् सजिलै बुझ्न सकिन्छ ।
वर्षा र राज करिअरमा प्रेमको कारणले पनि चर्चामा आउन चाहन्छन् । उनीहरू प्रेमको कारण पनि केहि म्युजिक भिडियोमा सँगै देखिने अवसर पनि पाएका छन् ।
यसैक्रममा पछिल्लो समय बर्षाले गर्मीलाइ स्वागत गरिरहेका तस्बिर साझा गरेकी छन् । तस्बिरमा उनी बिकिनीमा देखिएकी छन । उनी निकै हट बनेर देखिएकी छन । तस्बिरमा उनले अमेरिकामा रहेको उल्लेख गरेकी छन् ।
अचानक पुर्व राजा र ओलि बिच यस्तो सहमती,एमालेमा प्रवेश गर्ने तयारी?देशभर खुसियालि