भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अ’स्ता’ए सम्बुर गुरूङ, हार्दिक श्रद्धाञ्जली..!

Video

भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अ’स्ता’ए सम्बुर गुरूङ, हार्दिक श्रद्धाञ्जली..!

गोर्खा सैनिकमा भर्ती भएका नेपालीहरुले भारतको सिमा रक्षा गर्दा अहिले सम्म थुप्रैको ज्या’न गएको छ भारतले सिमा विवाद भएका स्थानमा गोर्खा सैनिकलाई पठाउने गरेको छ।

ज्या’न गएको दावी गरेको छ । उनको नि,धनको खबरले गुल्मीमा शोक छाएको छ।भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरूङले दिनहुँ घरमा फोन गर्थे । उनको श्रीमती बालमाया गुरूङ भने काठमाडौं बस्दै आएकी छन् दिनहुँ जसो श्रीमानसंग उनको कुरा हुनथ्यो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

सिमानामा भारतको भूमी रक्षा गर्दा ज्यान गुमाएका नेपालीहरुमा सम्बुर गुरूङको पनि नाम थपिएको छ।उनी गुल्मीका हुन्।पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३/८ जिआरमा कार्यरत सम्बुरको सिमानामै ज्यान गएको छ । भारतले पाकिस्तानले गरेको गो’लाबारीमा उनक।

विहिवार पनि उनको श्रीमानसंग कुरा भयो । तर त्यतीबेला श्रीमानले आफु ल’डाइमा जान लागेको कुरा सुनाएका थिएनन्। यु’द्ध विराम भएका कारण उनले पनि ल’डाइको आँकलन गरेका थिएनन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.