मसँगै पोर्तुगल जाने अनि संगै बस्ने इमान्दार केटो चाहियो ! तुरुन्तै सम्पर्क गर्नुहोस

Video

म काठमान्डौमा पढदैछु बेचलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा उयचतगनब िजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके

त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो ।मैले लगभग २ ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।

र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु ! विहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ ।

साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।

कसरी पूजा गर्ने रुपूजा विधि,बिहान स्नानपछि पहेलो वस्त्र धारण गर्ने । त्यसपछि पहेलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने । यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ । यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ ।

Leave a Reply

Your email address will not be published.