झट्ट यो खबरसुन्दा तपाइलाई चकित पार्ने छ । जसले हरेकलाई सुन्दैमा पनि चम्म पार्छ । संसारमा कस्ता कस्ता जागिरहरु हुदो रहेछन् । एउ टा यस्तै जागिरको अ’वशर अमेरिकामा आएको छ ।
यो जागिर अमेरिकाकी एकजना महिलाले ल्याएकी हुन् । उनले अं’गालो मारेर सुताएको एक घण्टाको करिब ८ हजार रुपैया दिन्छिन् ।पछिल्लो समय ती महिला इन्टरनेटमा भाइरल बनिरहेकी छन् । अनि यो खवर पनि सामाजिक स’ञ्जालमा निकै भाईरल भएको छ ।
उनले आफ्ना ग्रा’हकहरुलाई ओछ्यानमा केवल अं’कमाल गरेर सँगै सुत्छिन् ।निकै प्रेमभावमा अं’कमाल गरेर सुताएबापत उनले प्रतिघण्टा ८० डलर अर्थात् झण्डै ८ हजार शुल्क लिन्छिन् । अमेरिकाको केनजस सहरकी ती म’हिलाको नाम मेरी हो । मानिसहरुलाई अंकमाल गरी आ’लिंगनमा राखेर सुताएकै भरमा उनले वर्ष दिनमा झण्डै २० लाख रुपैयाँ बराबरको रकम कमाउँदै आएकी छिन् ।
अं’गालो हालेर सुताउने त्यो पद्धतिको लागि मेरीले केही कडा नियम बनाएकी छिन् । उनीसँग सुत्ने ग्रा’हकले पू’र्णरुपमा जिउमा कपडा लगाएको हुनुपर्दछ र त्यस अवधिभर कुनै स’म्पर्कको इच्छा व्य’क्त गर्नु हुँदैन । ग’र्मी महिनामा जाँगे लगाउन पाइन्छ तर जाँगे निकै छोटो हुनु हुँदैन ।
उनीसँग अँ’गालो हालेर सुत्नका लागि पु’रुष तथा महिला समेत आउने गरे का छन् ।त्यस्तै वि’वाहित द’म्पत्तिहरु अवि’वाहित तथा एकल म’हिला र पु’रुषहरु पनि आउँदछन् । मेरी आफैं पनि प्रेममा छिन् । उनको त्यो अप’रिचितलाई अँ’गालो हालेर सुत्ने पेशालाई उनका ब्वायफ्रेण्डले कुनै दखल पुर्याएका छैनन् ।
त्यो कुनै नराम्रो कार्य होइन र एउटा थेरापी मात्र हो भन्ने कुरा आफ्नो प्रे’मीलाई जानकारी रहेको उनको भनाइ छ । यो पेशाले आफू स्व’यंलाई पनि फाइदा भएको उनी बताउँछिन् । अहिले आफूलाई मिठो निद्रा लाग्ने तनाव कम भएको र जिउमा स्फू’र्ति पनि बढिरहेको उनको भनाइ छ । इज बिफोर डटकम बाट