मेरो प्यास कसैले मेटाउन सकेन ! कोही भए संपर्क गर्नु होला

समाचार समाज

विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। मंसिर १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो।

थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ।

जो सुकै होस्। मलाई के को बाल तर फेरि एकचोटि उनलाई धि’त म’रुन्जेल हेर्ने रहर जा’गेर आयो। कहाँबाट यो रहर जाग्यो म भन्न सक्दिनँ। सायद प्रेमको ज्वारहरू यति चिरस्थायी हुँदा रहेछन् कि क्या हो

वा मेडिकल भाषामा भन्दा ल’भको साइड इ’फेक्टु भनौं। मलाई त्यही लहरो स’माउँदै बिहेमा जाने हु’ट’हु’टीले स’तायो। अघिल्लो रात निदाउँन सकिनँ।

म आफैंलाई कत्ति होस थिएन। कुन लतको मोहनीमा पुगें र बिहेमा सरिक भएँ। म आफैं सोच्दा पनि दि’ग्भ्र’मित हुन्छु। सायद सिकारु प्रेमीहरू पहिलो प्रेममा धो’का पाए पछि यस्तै हुने गर्छन्।

पहिला पहिला श्रृङ्गार भने पछि नाक खुम्च्याउने उनलाई त्यो दिन तलदेखि माथिसम्म बेहुलीको भेषमा सिंगारिएको देख्दा मलाई भन्न मन लाग्योु तिमी त कति धेरै स्वा’ङ पार्ने रहिछौ,

,पहिला चाहिँ पहिरनले नारीको सुन्दरता झल्किँदैन नि।भित्रैदेखि ते’जवा’न हुनु पर्छ भन्थ्यौ तर अहिले आफैंले आफ्नै वाणीहरूलाई व्यंग्य गर्यौु। तर भनिनँ।

बस एउटा कुनामा ब्ल्याक कफी पिउँदै कालो आफ्नो मनको ऐना सफा गर्दै बसेँ। कोही आउँला र तपाई को पर्नु भोर भनेर सोध्ला र आ’पत पार्ला भनेर कम्ता चिन्ता लागेको थिएन।

म आफूलाई के भनेर चिनाऊँरु दुलहीको पू’र्वप्रे’मी।सुन्दा पनि कति नमी’ठो थियो यो स म्ब’न्ध उसले धेरै अघि मलाई सोधेकी थिई के मेरो अर्कैसँग बिहे भयो भने तिमी मेरो बिहेमा मलाई बधाई दिन आउँछौ ।

म आउदिनँ बरु त्यही दिन आ’र्यघा’ट पुगेर मु’स्लो धुवाँहरू हेरी बस्नेछु। खुबै प्रगतिशील जवाफ दिएको थिएँ मैले। तर फेरि एकचोटि म आफैं गलत सावित भएँ।

कुनाको कुर्चीबाट उनलाई नजर लगाउन सकिनँ। जहाँबाट स्पष्ट देखिन्थ्यो त्यही आएर बसेँ। अनि धित’म’रुन्जेल हेरें।सौन्दर्यको उस्तै चमकहरूमा लहरहरूमा बनोटहरूमा दृ’ष्यमा’न बसेकी थिई मण्डपमा।

भावुकताको मीठो आन’न्द लिन म पनि सँगै दुलाहा भएर मण्डपमा रहेको कल्पना गरेँ। तर वेटरले त्यो कल्पना धेरैबेर टिक्न दिएनन्। सर के लिनुहुन्छ रु भन्दै ट्रेमा मासुका परिकारूरु पस्किए।

पेटमा भोक थियो तर मन पीरको आँसुले अघाइसकेको थियो। नखाने मु’डमा मु’न्टो ह’ल्ला’एर वेटरलाई बिदा दिएँ।मार्दी हिमाललाई पृष्ठभूमिमा राखेर खिचेको उनको सुन्दर प्रोफाइल फोटोमा मेरो आँखा गएर अडियो।

अनि रिक्वेष्ट पठाएँ। केही दिन लगाएर उनले एसेप्ट गरिन्। का’नुनको विद्यार्थी उनी र चिकित्साको विद्यार्थी म। जरुर केही सामञजस्य राख्दथ्यो। केही घनिभू’त कुराकानीहरू हुन्थे। कुन प्रवा’हमा बगेर हामी प्रे’ममा फस्यौं न उनले थाहा पाइन् न मैले।

Leave a Reply

Your email address will not be published.