टिकटकमा अं ग प्रदर्शनीको हो’डबा’जी,भाईरल हुन यस्तोसम्म गर्छन् यी युवा युवती (भिडियो हेर्नुस्

जीबन शैली

हिजोआज निकै च’ल्तिमा रहेको सामाजिक संजाल टिकटक अहिले नि’कै प्र’दुशित भएको हामी पाउन सक्छौं । नि’कै अस्लिल शब्द र भिडियो गरिएका टिकटक छि’टै भा’इरल हुने भएका धेरै युवा युवती हरू यस्ता भि’डियो बनाउदै आएका छन् ।

हुन त आफ्नो जीवनमा आफुलाई मन लागेको गर्न पाइन्छ तर इ’ज्ज त र अरु मान्छेले हेर्दा मुख खुम्च्याउनु पर्ने बा’ध्यता आउनु पर्यो भने त्यो जस्तो नराम्रो आफुलाई के होला र ।दर्शकहरु पनि यस्तै भिडियो हेरेर म’नोरञ्जन गर्ने र टिकटक क’र्तापनि यसैमा धेरै लाईक आउने भएकाले यस्तो हर्कत गर्दै आएको पाइएको छ ।

धेरै गीतलाई दो’होरो अर्थ लगाएर आफ्नो अं’ग प्रदर्शन गर्न समेत यु वतीहरु पछि न’हटेको हामीले पाएका छौँ । कसरी हुन्छ धेरै लाईक र भाइरल हुने चक्करमा उनीहरू आफ्नो केही कुरा ख्या’ल नगरी आ’उदै छन् ।

यसरी आफ्नो श’रीरको विभन्न अंग देखाएर कामुक ढंगबाट भाइरल भएर आफू नि’कै ठु’लै स्टार भएको भन्दै फु’ईं लगाउने पनि धेरै छन् अहिले ।हामी के भन्न चा’हान्छौं भने,सामाजिक सं’जाल चलाउनु तर आफ्नो परिवार र वि’षेशगरि आफ्नो ख्या’ल गरेर मात्र चलाउनु ।

भिडियो हेर्नुस् :

Leave a Reply

Your email address will not be published.