पुरा भिडियो हेर्न फोटो मा क्लिक गर्नुहोस्

जीबन शैली

पुरा भिडियो हेर्न फोटो मा क्लिक गर्नुहोस्

झुक्याएर होटल पु्र्याएर जब यी महिला माथि…..

झुक्याएर होटल पु्र्याएर जब यी महिला माथि…..

बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिला कर णी भएको प्रहरीले जनाएको छ। उनको अवस्था ग’म्भीर छ। अहिले विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन्।

सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एन्ड फेमीली लजको एउटा कोठामा ब’न्ध’क बनाएर

महिलामाथि तीन जनाले शुक्रबार राति सा’मू’हि’क कर णी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपसी मञ्जील मुकारुङले जानकारी दिएका छन्।

मुकारुङका अनुसार होटल सञ्चालक सुन्दरहरैँचा–४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ, उनका भाइ २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा राखेर रातभर सा’मू’हि’क कर णी गर्दा महिलाको अवस्था चिन्ताजनक बनेको हो।

अ’त्या’धि’क र’क्त’श्रा’व भ’एका कारण महिलाको अवस्था निक्कै ग’म्भीर बनेर गएको उपचारमा सं’लग्न चिकित्सकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
चिकित्सकका अनुसार कर णी ग’रेर उनको यौ’ना’ङ्ग’ क्ष’ति’वि’क्ष’त ब’ना’इ’एको छ।

ति महिलाले शुक्रबारदेखि नै सुनसरीको इटहरीस्थित एउटा घरमा काम गर्न थालेकी थिइन्।

काम सकेर सुन्दरहरैँचाकै गछियास्थित बहिनीको घरमा फर्कदै गरेको अवस्थामा उनलाई घटनामा सं’लग्नमध्ये रामबहादुरले शुक्रबार साँझ ६ बजेतिर गाडीमा राखेर गछियाबाट लगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इटहरीबाट गाडीमा आएर गछियामा ओर्लिएपछि उनले बहिनीको घरको लोकेसन अर्को गाडीमा रहेका रामबहादुरलाई सोधिन्। बहिनीको घर पुर्याइदिन्छु भन्दै गाडीमा राखेर होटलमा लगेको पाइएको डिएसपी मुकारुङले बताए। घटनापछि रामबहादुर फरार छन्। प्रहरीले उनको नाम रामबहादुर नेपाली हो कि हैन भनेर यकिन हुन भने बाँकी रहेको जनाएको छ।

उनीसँगै घटनामा सं’लग्न मनोज पनि फरार थिए। उनलाई भने प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ। पीडित महिलालाई उपचारका लागि कोसी अस्पताल लिएर आएका होटल सञ्चालक अर्जुनलाई प्रहरीले शनिबार दिउँसो विराटनगरबाटै पक्राउ गरेको थियो।

प्रहरीका अनुसार र’क्तश्रा’व भएकी महिलाको यौ’ना’ङ्ग’ क्ष’ति’वि’क्ष’त हु’नुका साथै श’रीरभ’रि नी’ल’डा’म र चो’ट’प’ट’क छ। डिएसपी मुकारुङले प्र’तिकार गर्न थालेपछि महिलालाई या’त’ना दिने र कु’ट’पि’ट गर्ने कामसमेत भएको बताए।

प्रहरीले अर्जुनको होटलमा काम गर्ने आरती श्रेष्ठ नाम गरेकी युवतीलाई पनि नियन्त्रणमा लिएको छ।

डिएसपी मुकारुङका अनुसार घटना भएको घटना प्रत्यक्ष देखेकी युवतीले पीडित महिलाले चि’च्या’ए’र हा’र’गु’हा’र गर्दा पनि प्रहरीलाई खबर नगरेको पाइएपछि उनलाई समेत पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published.