गाडी मा भेटेपछी हो’ट्’लको को को-ठा सम्म ,ला”ज लाग्दो त्यो रा”त

जीबन शैली

कुरा आज भन्दा ७(८ बर्ष अगाडीको हो , म कामको सिलसिलामा ईलाम गएको थिए ।

आफ्नो सबै काम सकेर म ईलामबाट बिराटनगर फर्कन बस स्टेण्ड पुगे र विर्तामोड सम्मको टिकट लिए ।

१० मिनेट जति पर्खे पछि बस पनि आईपुग्यो र सबैजना आ(आफ्नो सिटमा गएर बस्यौ ।

मेरो छेउको सिट खाली थियो । म आनन्दले बसे र मोबाईल निकालेर गीत सुन्न थाले । गाडी बिस्तारै आफ्नो बाटो लाग्न शुरु गर्यो ।

२० मिनेट जति गुडे पछिछ अ(चा(न(क रोकियो , यस झ्यालबाट बाहिर हेर्दा थाहा भयो त्यँहा बाट चढ्ने प्यासेन्जर रहेछ ।

एक जना १६(१७ ब(र्ष(की के(टी गाडीमा च(ढि(न र खाली सिट खोज्न यता उता हेर्न था(लि(न ।

मेरो छेउको सिट खाली देखेर त्यो के(टी मेरो छेउमा आ(ई(न र सोधी ,”दाई , यहाँ बस्दा हुन्छ रु” “हुन्छ , बस न ” भन्दै म अलि छेउ तिर सरे ।

उनी सिटमा बसिन र आफू सँग भएको झोला सिट माथिको सामान राख्ने ठाउमा राखिन ।

गाडी आफ्नो सुरमा गुड्दै थियो , बाटो अलि घुमाउरो भएकोले उ(स(को र मेरो पाखु रा कहिले काँ ही छु न पु ग्थ्यो ।

म आफूलाई स(म्हा(ल्थे र उ पनि आफूलाई स(म्हा(ल्न खो(ज्थि(न ।

कता कता मनमा अनौ(ठो महसुस हुन्थ्यो जब उसको पा(खु(रा र मेरो पाखु(रा जो(डिन पुग्थ्यो ।

१० मिनेट जति चुपचाप नै बसी रहे । के बोल्ने रु के सोध्ने रु मनमा कुरा खेल्दै थियो,

Leave a Reply

Your email address will not be published.