ला’स्तै जाडो भयो ,,को’ही छ त”ता’उने …कोहि भए फोटो छु’नुहोस् म म्यासेज गर्छु

जीबन शैली

श्रीमानले गर्भको बच्चा आफ्नो नभएको भन्दै या’तना दिएपछि श्रीमतीले प्रा’ण त्या’ग गरेकी छिन्।

झापाको मेचीनगर– १३ की २४ वर्षीया विद्या उप्रेती भट्टराईले श्रीमानको या’तनाले देहत्याग

गरेको स्थानीयले बताएका छन्। विद्याले गत वैशाखमा मेचीनगर २ का विवेक भट्टराईसँग प्रेम विवाह गरेकी थिइन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका विद्या र विवेकले भागी विवाह गरेका थिए।

उनीहरूले परिवारले एक महिनाअघि मात्रै घर भित्र्याएका हो। मृतक विद्याको पेटमा नौ महिनाको बच्चा रहेको पीडित परिवरको दाबी छ। माघ १५ गते विद्या आमा र विवेक बुवा बन्दै थिए।

तर विद्याले नौ महिनाको पेटको बच्चासहित देहत्याग गरिन्। विवेकले यो मेरो बच्चा मेरो होइन भन्दै पटक पटक विद्यालाई या’त’ना दिएको र दाइजो कम दिएको आरोप माइती पक्षको छ।

मृतक विद्याको शरीरमा नि’ल’डा’मस’मेत देखिएको र घटना रहस्यमय भएको भन्दै माइती पक्षले श्रीमान विवेकसहितलाई कारबाहीको माग गरेका छन्।

माइती पक्षले उजुरी दिएपछि श्रीमान विवेकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

विद्याका माइती पक्षले ह ‘त्या गरेर झु’ ण्डा’एको बताउँदै आएका छन्।

किन त विद्याले आफूसँगै पेटमा हुर्किदै गरेको नौ महिनाको बच्चासहित देहत्याग गरिन् भन्ने बारे अनुन्धान भइरहेका प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.