से क्सका लागि पुरुष नपाएपछि यसो गर्न थाले पोखराका युवतीहरु

जीबन शैली

पोखरा । पोखरामा महिलाहरुले यौ न सन्तु ष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।आफ्ना श्री मान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौ नसन्तु ष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो से क्स टो यको प्रयोग । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पोखरामा यौ नसन्तु ष्टि प्राप्त गर्न प्रयोग गरिने कृ त्रिम यौ नसामग्री से क्स टो यको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा से क्सटो य खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ । कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । से क्सटो य खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको से क्सटोय को ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published.