आफ्नो श्रीमानलाई खुसी राख्नकाे लागि हरेक विवाहित महिलाको चाहना हुन्छ । तर कतिपय कारण र श्रीमानको भावनालाई बुझ्न नसक्दा श्रीमतीले श्रीमानलाई खुसी पार्न सकिरहेका हुँदैनन् ।यस्तो अवस्थामा श्रीमती श्रीमान्लाई कसरी खुसी पार्ने भन्ने बिषयमा निकै चिन्तित भेटिन्छन् ।
१० यस्ता टिप्सहरु, जसकाे उपयाेगले श्रीमानलाई खुसी बनाउँन सकिन्छः जान्नुहाेस्,,
श्रीमानको रुची बुझ्नुहोस् स् कतिपय महिला विवाहपछि आफ्नो आं’कक्षा श्रीमानले पूरा गरुन् भन्ने चाहाना राख्छन् । तर श्रीमानको सौख र रुची के छ त्यसमा ध्यान दिदैनन् । त्यसैले तपाईंले श्रीमानको रुची र चाहना बुझेर त्यसमा ध्यान दिनु भयो भने यसले श्रीमानलाई खुसी पार्दछ ।
श्रीमती होइन साथी बन्नुहोस् स् श्रीमान–श्रीमतीको स’म्बन्ध साथीको झै हुनुपर्छ । श्रीमान उदास भए उसको दुखको कारण बुझ्नुपर्छ । कुनै स’मस्यामा भए त्यसबाट निस्कने समाधान श्रीमतीले पनि खोज्नुपर्छ । तसर्थ श्रीमान श्रीमती एकअर्कासँग साथी झै हुनुपर्छ। लामो विवाद नगर्नुहोस् स् हरेक श्रीमान आफ्नी श्रीमतीबाट सुझबुझको अपेक्षा गर्दछन् ।
तर कतिपय श्रीमतीहरु श्रीमान्सँग सानासाना बिषयमा पनि अनावश्यक विवाद वा बहस गरिरहेका हुन्छन् । यसले तपाईको श्रीमानलाई झर्को बनाउने गर्दछ । त्यसैले यस कुरामा ख्याल राख्नुहोला । धनको बचत गर्नुहोस्, अधिकाशं श्रीमती श्रीमानको कमाईको दुरुपयोग गर्छन् । अर्थात अना’वश्यक रुपमा पैसा उडाउँछन् ।
तर कुनै पनि श्रीमानलाई यो राम्रो लाग्दैन । त्यसैले सपिङ्ग गर्दा श्रीमानको कमाईको बचत गर्नु भयो भने यसले श्रीमानलाई खुसी राख्ने गर्छ । सुन्ने बानी बसाउँनुहोस् स् धेरै वि’वाहित पु’रुषहरुको गुनासो हुन्छ, श्रीमतीले आफ्नो कुरामा ध्यान दिदैनन् । बरु श्रीमतीहरु नै आफ्नो कुरा मात्र सुनाउन चाहान्छन् ।
त्यसकारण आफू कम बोलेर श्रीमानको कुरा ध्यान दिएर सुन्नुभयो भने यसले तपाईको श्रीमानलाई खुसी पार्न सक्छ । जि’म्मेवारी बाँड्नुहोस् स् हरेक बिषयमा श्रीमान श्रीमतीको स’मान सहभागिता हुनुपर्छ । श्रीमानहरु बाहिरको काम गरी पैसा कमाउने र श्रीमती घरको काम गर्ने चलन अझै छ ।
तर श्रीमतीले पनि रोजगार गर्ने र श्रीमानका कामहरु बाँडेर लिएमा यसले तपाईंको श्रीमान्लाई खुसी पार्न सक्छ । यौ न सुख दिनुहोस् स् यौ न सुखका बिषयमा पु’रुषहरु निकै सं’वेदनशील हुन्छन् । कामको चाप वा आफूमा यौन इच्छा नभएको बेला पनि श्री’मान्लाई यौन सुख दिनुपर्छ भन्ने होइन ।
तर श्रीमतीले श्रीमानको भावनाअनुसार यौ न सुख दिन सके यसले श्रीमानलाई निकै खुसी तुल्याउने गर्दछ । कुरा नलुकाउनु स् श्रीमान श्रीमतीको स’म्बन्ध भनेको विश्वासको स’म्बन्ध हो । त्यसैले श्रीमानलाई धोका हुने गरी कुनै पनि कुरा लुकाउनु हुँदैन । हरेक अप्ठेरो, समस्या, सफलता वा लाभ लगायतका कुनै पनि विषय श्रीमानसँग नलुकाउनु ।
श्रीमानको परिवारको स’म्मान गर्नुहोस् स् आफ्ना आमाबुवा कसलाई प्यारो लाग्दैन । वि’वाहपछि श्रीमतीको मात्र होइन श्रीमानको पनि दुई परिवारमा समान स’म्मान गर्नुपर्ने आमाबुबा हुन्छन् । यसमा श्रीमतीले माइतीमा झै घरका आमाबुबालाई पनि उत्तिकै स’म्मान गर्नुपर्छ ।
एक्लै योजना नबनाउनुहोस् स् हरेक मानिसले स्वतन्त्रता पाउनुपर्छ । तर स्व’तन्त्रताको नाममा बिना स’ल्लाह एक्लै नि’र्णय लिने बानीले तपाईंलाई श्रीमानबाट टाढा बनाउन सक्छ । तसर्थ कुनै पनि योजना बनाउनु अघि श्रीमानसँग अनिवार्य सल्लाह लिएमा यसले श्रीमानलाई खुसी पार्न सक्छ ।