काठमाडौ । संगै काम गर्ने महिला कर्मचारीलाई फेसवुक म्यासेन्जरवाट भिडियो कल गरेर अ’नैतिक ब्यवहार गर्ने वन अधिकृत का’रवाहीमा परेका छन् । सहकर्मी महिलालाई फेसबुक म्यासेन्जरबाट भिडियो कल गरी अ’नैतिक कार्य गर्ने डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका तत्कालीन सहायक वन अधिकृतलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले ज’रिवाना गरेको छ।
महिला कर्मचारीले दिएको उ’जुरीमाथि उनी माथि छानबिन भएको हो । उनले गरेको गल्ती पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सहायक वन अधिकृत तुलाराम घिमिरेलाई रु ५० हजार जरि’वाना गरेको छ । उनले महिलालाई क्ष’तिपूर्तिबापत रु ५० हजार तिर्नुपर्ने प्रशासनले फैसला गरेको हो।
जिल्ला प्रशासन कार्यालयको फैसलामा भनिएको छ प्रतिवादी तुलाराम घिमिरेले गरेको कार्य कार्यस्थलमा हुने यौ ‘न जन्य दु र्व्य व हा र निवार ण ऐन २०७१ को दफा ४ को उपदफा १ को खण्ड ख बमोजिमको क सु र जन्य कार्य भएको देखिँदा निज प्रतिवादी तुलाराम घिमिरेलाई निवार ण ऐन २०७१ को दफा १२ को उपदफा १ बमोजिम ६
महीना कै द वा पचास हजार रुपैयाँसम्म ज’रिवाना वा दुवै हुने छ भन्ने कानुनी व्यवस्था बमोजिम निज प्रतिवादीलाई जरि’वाना ५० हजार र निवेदकलाई क्ष’तिपूर्ति बापत रु ५० हजार दिलाई भराई दिनु भन्ने फैसला गरिएको छ।