ग’ र्भ रोक्न को लागि नयाँ तरिका , यो निकै प्रभाबकारी भएको डाक्टर को दाबी ।

जीबन शैली

अनिच्छुक ग’र्भबाट बच्नका लागि ग’र्भनिरोधक औषधी र कण्ड’मको प्रयोग गरिन्छ । यद्यपी, अब महिला ग’र्भनिरोधकका यी पुरानो तरिकालाई छोडेर नयाँ तरिकातर्फ अघि बढिरहेका छन् ।

इंगल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार आजकाल धेरैजसो महिला ग’र्भधान रोक्नका लागि नयाँ विकल्पको अनुशरण गरिरहेका छन् । नयाँ तरिका अपनाउने महिलाको संख्या सन् २००७ मा २१ प्रतिशत थियो जुन सन् २०१७ सम्ममा ३९ प्रतिशत पुगेको छ ।

महिलाहरु अब दैनिक रुपमा सेवन गर्नुपर्ने पिल्स वा क’ण्डमको प्रयोगबाट बच्न चाहन्छन् । उनीहरु लामो समयसम्म टिक्ने ग*र्भ’निरोधक तरिका अपनाइरहेका छन् ।

ग*र्भधान रोक्ने नयाँ तरिकाः
लामा समयसम्म टिक्ने यी ग’र्भनिरोधक विकल्पलाई ‘लंग एक्टिङ रिवरसिबल कन्ट्रासेप्शन’ भनिन्छ ।यसलाई पिल्स जस्तो दैनिक खानुपर्ने आवश्यक छैन । एकपटक लगाएपछि यसले लामो समयसम्म असर देखाउँछ ।

यी विभिन्न प्रकारका हुन्छन्ः
– कपर कोइल वा इन्ट्रायूटरिन डिभाइस (आइयूडी) – यो प्लाष्टिक र तामाको उपकरण हो जसलाई महिलाको पा’ठेघरमा राखिन्छ ।
– हर्मोनल कोइल वा इन्ट्रायस्टरिन सिस्टम (आइयूएस) – यो त् आकारको सानो उपकरण हुन्छ जसले एक प्रकारको ह’र्मोनको निष्काशन गर्छ । यसलाई पनि पा’ठेघरमा राखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *