काठमाडौ मा युवती छानीछानी सम्पर्क नम्बर सहित

समाचार

काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पा के ट मा’र प क्रा उ परेका छन् ।

प क्रा उ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया स म्झ ना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सि र्ज ना उ प्रे ती र हे का छन् ।

महानगरीय प्र ह री प्रभाग कंलकीका प्रमुख प्र ह री नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जा\न\का\री दिइन् ।

प्र\ह\री नायव निरीक्षक मिठ्ठु खड्काका अ नु सा र उनीहरुलाई पकेट मा’र्दै गर्दा नियन्त्रणमा लिइएको हो ।

“यो उनीहरू त्यस दिनको मात्र प के ट मा’रको पैसा रहेछ।

त्यस दिन दुई व टामात्र प के ट मा’रेका रहेछन्। हुलियाको आ धा र मा समातेका हौँ” प्र ह री प्र भा व कलङ्कीका प्रहरी निरीक्षक मिठु खड्काले भने।

प्रहरीले नियन्त्रणमा लिएका युवतीले करिब ३ वर्ष देखि पके ट मा’र गर्दै आएको ब या न दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *